अध्यक्षका दुई शब्द

अध्यक्षका दुई शब्द

विकुलाल सुवाल
श्रमजीवी वचत तथा ऋण सहकारी संस्था लि. स्थानीय युवाहरुको सक्रियतामा मिति २०५२/७/१ देखिको बृहत छलफलको निरन्तरतालाई २०५५/१२/२३ गते प्रारम्भिक भेला गरी २०५६/१/५ मा विधिवतरुपमा डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता गरी कार्य प्रारम्भ भएको थियो । यस श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०७८।०६।१६ मा सम्पन्न २३ औं साधारणसभा तथा छैटौ अधिवेशनवाट निर्वाचित
व्यवस्थापकको भनाई

व्यवस्थापकको भनाई

कमल केशरी त्यात
‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सहकारीको मूल नारालाई अंगिकार गर्दै सहयोग, सहकार्य र परस्पर समन्वयकासाथ एक आपसमा सहकारी सदस्यहरुबीच सामिप्यता जगाउँदै सदस्यहरुबाट संकलित थोरै थोरै आर्थिक बचत संकलनबाट एकत्रित सामूहिक बचत भण्डारणलाई सहकारी मार्फत स्वयम् सदस्यहरुकै अपनत्व रहने गरी ‘सामूहिक बचत, संकटमा उपयोग’ भन्ने तत्वबोधबाट अभिप्रेरित भएर तत्कालिन संस्थाका अग्रजहरुबाट स्थापना भएको यस

परिकल्पना

सहकारी मुल्य र मान्यतको आधारित भई जनस्टारबाट स-साना पूंजी सङ्कलन र परिचालन गरी समुदायको आर्थिक उन्नतिमा टेवा पुर्‍याउनुका साथै समाजिक रुपान्तरणका लागि चेतनामुलक कार्यक्रमका साथ एक दिगो सामुदायिक वित्तीय सहकारी संस्थाको रुपमा स्थापित हुने |

लक्ष्य

स्थानिय स्तर आर्थिक सङ्कलन र वित्तरणको माध्यमबाट सदस्यहरुको शिक्षा, स्वास्थ्य र आजिविकामा सकारात्मक परिवर्तनका लागि संगठित कार्य गर्ने |

 

Our services

सदस्यताको लागि आवश्यक कागजातहरु
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपी
  • सदस्यको फोटो - ४ प्रति
  • हकवालाको फोटो - १ प्रति
  • कम्तीमा शेयर १ कित्ता
  • कम्तीमा नियमित बचत रु २००
ऋण मागका लागि आवश्यक कागजातहरु
  • सदस्यको शेयर प्रमाण–पत्र प्रतिलिपि–२प्रति
  • जग्गाधनी प्रमाण पूर्जाको फोटोकपी–२प्रति
  • नापी नक्सा सक्कल
  • तिरो तिरेको रसिदको फोटोकपी
  • ऋण माग गर्नेको नागरिकताको फोटोकपी
  • मञ्जुरीनामा दिनेको नागरिकताको फोटोकपी
  • घर धितोमा जग्गााधनी प्रमाण पूर्जामा घर जनाएको हुनुपर्ने
  • रु. १०,००,०००।–देखिको ऋण मागमा चार किल्ला प्रमाणित प्रतिलिपि हुनुपर्ने
  • घर मूल्याङ्कन फारम प्रतिलिपि
  • ऋण लिन आउँदा एकाघरको १ (एक) जना अनिवार्य
  • ब्यवसायिक फर्मको सम्झौता पत्र तथा प्रमाण पत्र
  • ऋणको साँवा मासिक अथवा ३÷३ महिने अथवा ६÷६ महिने अनिवार्य बुझाउनपर्ने,

EMI Loan Calculator

Disclaimer

Saccos doesn't guarantee the accuracy of the information of this site, and users are advised for further verification of any information with the relevant government agencies.

Notices

Articles

Downloads

Our Stats:

Happy members

3,780

Total Shares

41,525,800

Loan Outstanding

538,705,831

Total Assets

653,319,156